एकान्तको सहचर

यात्रामा भोगेका मिठा प्रसंगहरूको संगालो

Wednesday, June 26, 2024

on June 26, 2024 No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Newer Posts Older Posts Home
Subscribe to: Comments (Atom)

आजको भनाई

उनी मुस्कुराउँदै भने, "ती दुई किशोरमा एक तिमीले भने जस्तै बगिरहेको छ ऊ पौडी खेल्न जान्दैन किन्तु दोस्रो किशोर बगिरहेको आफ्नो साथीलाई उद्धार गर्न गएको हो उ राम्रो सँग पौडिन पनि जान्दछ र साथीलाई कसरी किनारा लगाउने कुरा पनि जान्दछ । केही बेर बगेपछि जहाँ नदीको वेग कम छ र किनारा सहज छ त्यहाँ उसले आफ्नो साथीलाई उद्धार गर्छ तर नदीको वेग संगै उ पनि उसको साथी संगै बगिरहेको देखिन्छ । सामान्य मानिसको दृष्टिमा नदीमा दुईजना नै बगिरहेका देखिन्छन् किन्तु दुई किशोरहरूको मनको अवस्था हेर्ने हो भने एक एकदम आत्तिएको र भयभीत छ भने अर्को सामान्य अवस्थामा छ । संसारमा पनि यस्तै हुन्छ । प्रारब्ध रूपी नदीको वेगमा सबै बगिरहेका छन् जो मुक्त छ त्यो पनि बगिरहेको छ जो बद्ध छ त्यो पनि बगिरहेको छ" ।
  • ►  2023 (16)
    • ►  March 2023 (16)
  • ▼  2024 (2)
    • ►  April 2024 (1)
    • ▼  June 2024 (1)
      • No title

About Me

My photo
Mohan Poudel
View my complete profile
  • यात्रा संस्मरण~ उत्तराखण्डका चारधाम
    यात्रा संस्मरण~ उत्तराखण्डका चारधाम यात्राको क्रममा तीन रात यमुनोत्रीमा बसेपछि अब दोस्रो धाम गंगोत्री तर्फ प्रस्थान गर्ने निर्णय भयो । बाटो...
  • (no title)
  • संसारमा रहेका मुक्त र बद्ध
    यात्रा संस्मरण~ सन् २००७ को जनवरी महिना थियो म भारतको गढवाल क्षेत्रमा पर्ने उत्तरकाशीमा पुगेको थिएँ । दिनको समय थियो, जाडो महिना, गङ्गा-किना...

Followers

Pages

  • Stray dogs

Total Pageviews

Search This Blog

  • मुख्यपृष्ठ

संसारमा रहेका मुक्त र बद्ध

Popular Posts

  • यात्रा संस्मरण~ उत्तराखण्डका चारधाम
    यात्रा संस्मरण~ उत्तराखण्डका चारधाम यात्राको क्रममा तीन रात यमुनोत्रीमा बसेपछि अब दोस्रो धाम गंगोत्री तर्फ प्रस्थान गर्ने निर्णय भयो । बाटो...
  • (no title)
  • संसारमा रहेका मुक्त र बद्ध
    यात्रा संस्मरण~ सन् २००७ को जनवरी महिना थियो म भारतको गढवाल क्षेत्रमा पर्ने उत्तरकाशीमा पुगेको थिएँ । दिनको समय थियो, जाडो महिना, गङ्गा-किना...
Copyright © Mohan Prasad Poudel, 2024. Powered by Blogger.